कविताले जितिन् मिसेस् नेपाल आइडल
बुधबार, ०२ चैत २०७८, २० : ०७
मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए ।
विवाहित महिलाको क्षमता र प्रतिभा निखार्ने उदेश्यले आयोजित अभिनेत्री सञ्चिता लुइटेल, अभिनेता यसराज गराच, मोडल तेजुला खतिवडा, फेसन डिजाइनर सुनिता चौलागाई र भिष्मा नेम्वाङ निर्णायक रहेको प्रतियोगितामा आधा दर्जनबढी सवटाइटल समेत बाँडिएको थियो ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता अभिनेता तथा मोडल दिक्पाल कार्कीले संचालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण