शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आँचल र विज्ञान अभिनित ‘शिरमाथि शिरफूल’

बिहीबार, ०३ चैत २०७८, १२ : ३२
बिहीबार, ०३ चैत २०७८

एस्डी​ योगी र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘शिरमाथी शिरफूल’ सार्वजनिक भएको छ । कृष्ण सुवेदीको शब्द रहेको गीतमा संगीत गायक योगीको नै रहेको छ । गीतको भिडियोमा आँचल शर्मा र विज्ञान राईको अभिनय छ ।

सुनिल छेत्रीको कोरीयोग्राफी रहेको भिडियो छविलाल तामाङ (शिशिर)ले निर्देशन गरेका हुन् । उज्वल जोशी र नवराज उप्रेतीको संयुक्त छायांकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा आँचल र विज्ञानको प्रेमकथा देखाउन खोजिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप