यस्तो रह्यो कलाकारको होली (फोटोफिचर)
बिहीबार, ०३ चैत २०७८, १८ : ०२
फागु अर्थात होली भन्ने बित्तिकै रंगको बर्षा गर्ने दिन भनेर बुझिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन यो मनाइन्छ । यो हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो ।
होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंग दलेर एक अर्कालाई रंगिन बनाउँदै खुसी साट्ने गर्दछन् । बालकदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न पाइन्छ । सधै एक्सन कटमा ब्यस्त रहने कलाकारले पनि आजको दिन एक अर्काेलाई रंग दल्दै मनाएका छन् । त्यसरी होली खेल्ने मध्य अधिकांश कलाकारले आफुले खेलेको होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् । हेरौं सामाजिक सञ्जालबाट संकलन गरेका तस्बिरमा कलाकारहरुको होली ।
तस्बिर : सम्बन्धित कलाकारको फेसबुकबाट























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण