४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि
आइतबार, ०६ चैत २०७८, १६ : ४४
पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा जम्मा ४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ३२४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण