अर्काे साता डि सिने अवार्ड
आइतबार, ०६ चैत २०७८, १९ : ३९
१२ औं डि सिने अवार्ड मनोनयन सार्वजनिक भएको छ । आयोजक छायाँछवि क्रियसनले आइतबार एक विज्ञप्ती जारी गर्दै अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको जनाएको हो ।
कोभिड १९ को कारण विगत २ वर्षदेखि आयोजना हुन नसकेको अवार्डको यो संस्करणमा २०७६ मा रिलिज भएका ६१ चलचित्र मध्ये प्रिजज मार्फत छानिएको ३६ फिल्म अवार्डमा समावेश गरेको छ ।
प्रिजज लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका छन् । अवार्ड चैत्र १२ गते काभ्रेको धुलीखेलमा आयोजना हुँदैछ । अवार्ड भब्यताका साथ सम्पन्न गरिने आयोजक अध्यक्ष शान्तिप्रियले बताए ।
चलचित्र, अभिनेत्री, अभिनेता, गीत लगायत अवार्डमा विभिन्न २७ विधाको मनोनयन सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण