स्वदेश फर्किइन् मिस नेपाल नम्रता
सोमबार, ०७ चैत २०७८, १६ : २९
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।
प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण