गुल्मीको सरकारी अस्पतालमा बिरामीको संख्या बढेपछि टोकन प्रणाली
मङ्गलबार, ०८ चैत २०७८, १० : २०
गुल्मीको सरकारी अस्पतालमा चाप भइ बिरामीले घण्टौंसम्म लाइन बस्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै टोकन प्रणाली लागु गरिएको छ । गुल्मी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष भरत पाण्डेले टोकन प्रणाली लागू गरिएको बताए ।
टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्याले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण