गुल्मीमा १२ वटा दल दर्ता
बिहीबार, १० चैत २०७८, १४ : २७
आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ ।
यस्तै सामाजिक एकता पार्टी , उन्नत लोकतन्त्र पार्टी र जन समाजवादी पार्टी पनि दल दर्ता गरेका छन । एमालेबाट फुटेर केही महिना अघि मात्र गठन भएको नेकपा एकीकृतले भने राष्ट्रिय मान्यता प्राप्त दलको सूचीमा परी चुनाव चिन्ह कलम पाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण