समाजवादी प्रेस संगठनको विधान पारित
समाजवादी प्रेस संगठन नेपालको विधान २०७८ सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार काठमाडौंमा बसेको संगठनको पहिलो विस्तारित बैठकले उक्त विधान पारित गरेको हो । बैठकमा ३ सय ५० जना समाजवादी प्रेस संगठनका संस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी रहेको महासचिव भुपराज खड्काले जानकारी दिए ।
संगठनको बैठकले महासचिब भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिवेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै वरिष्ठ पत्रकार एवं संगठनका संस्थापक टंक पन्तले प्रस्तुत गरेको २० बुँदे महत्वपुर्ण प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकमा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्तक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको विमोचन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गीतहरुको सार्वजनिक समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण