बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सीधा कुराका सञ्चारकर्मीलाई सर्वोच्चले तोकेको सजाय पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सम्मानित सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको छ ।  अध्यक्ष...