एआईजी बढुवाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा
आइतबार, २० चैत २०७८, १७ : ४६
एआईजी बढुवाविरुद्धको मुद्दामा आइतबार सुनुवाइ भएन् । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश रेग्मीले सो मुद्दा ‘हेर्न नमिल्ने’ सुचिमा राखेका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले बढुवा बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
मन्त्रिपरिषद्ले धिरज प्रताप सिंह, बसन्त कुमार पन्त र रबिन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै ३ जना डिआईजीले दायर गरेको रिटमा सोमबार सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण