दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन माग (सूचना)
सोमबार, २८ चैत २०७८, ०८ : ४७
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पद (१ जना) मा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।
सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सिफारिस समितिको सचिवालयमा सिलबन्दी आवेदन दिनका भनिएको छ । आवेदन दिनका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको, सम्बन्धित क्षेत्रमा काम गरिरहेको र ३५ वर्ष पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण