नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)
मङ्गलबार, २९ चैत २०७८, १२ : ०९
माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो । दिगो विकास समितिको हलमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे ।
उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण