ललितपुरको बज्रबाराही जंगलमा आगलागी
मङ्गलबार, ०६ वैशाख २०७९, ०७ : ३९
ललितपुरको बज्रबाराही जंगलमा आगो लागेको छ । चापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो फैलिएपछि सो क्षेत्रमा दमकल पठाइएको छ ।
आगो मन्दिरतर्फ फैलिनसक्ने हुनाले सो क्षेत्रमा दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण