सुर्खेतको चौकुने गाउँपालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो
बिहीबार, ०८ वैशाख २०७९, ०९ : ३८
नेकपा एमाले सुर्खेतले चौकुने गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले चौकुने कमिटीले अध्यक्षका लागि हरि अधिकारी र उपाध्यक्षका लागि निर्मला रानालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
अधिकारी एमाले चौकुने गाउँपालिका कमिटीका अध्यक्ष हुन् भने राना अहिलेकी गाउँपालिका उपाध्यक्ष हुन् । ०५१ सालमा अधिकारी एमालेको इलाका नम्बर ११ को अनेरास्ववियूका सह–सचिव थिए । सामाजिक क्षेत्रमा समेत लामो अनुभव बटुलेका अधिकारी गैरसरकारी महासंघ सुर्खेत अध्यक्ष, महासंघ कर्णाली सचिव हुँदै अध्यक्ष पदमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण