आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

झोला, बोरा र कुम्लो बोकेर गाउँ डुल्ने व्यापारीमाथि गाउँपालिकाले लगाइदियो कर

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले गरेको एउटा निर्णयले यतिखेर सबैको ध्यान आकर्षित गरेको छ । त्यो हो—झोला, बोरा र कुम्लो बोकेर गाउँघरमा डुल्दै व्यापार गर्नेहरूमाथि करको प्रावधान ।  गाउँपालिकाले आफ्नो...