शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकाका १३ प्रतिनिधिले दिए राजीनामा

बिहीबार, ०८ वैशाख २०७९, १८ : ३०
बिहीबार, ०८ वैशाख २०७९

विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा वडाअध्यक्षदेखि सदस्यसम्म रहेका छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिकै हैसियतमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा गर्नेमा फरक फरक पार्टीका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप