भाेट हालेपछि ८८ वर्षीय खड्काले भने- गणतन्त्र आयाे, विकास आएन
शुक्रबार, ३० वैशाख २०७९, ०९ : ०९
लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् ।
२०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका-१ सिकुँ ८८ वर्षीय धन्नाम खड्काले बताए ।
‘मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,’ उनले भने,‘अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन ।’ जो सुकै नेतृत्वमा आएपनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण