जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारको दोब्बरले अग्रता
शनिबार, ३१ वैशाख २०७९, १३ : १८
जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले अग्रता दोब्बर पारेका छन् । ६५१ मतगणना हुँदा कठायतले २५६ प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका माओवादीका उम्मेदवार जीवन बुढ्थापाले ११४ र काँग्रेसका पदमबहादुर शाहीले १२७ मत पाएका छन् । नेकपा एमालेका धर्मेन्द्र रोकायाले ७६ प्राप्त गरे । उपमेयरमा नेपाली काँग्रेसकी रामदेवी खड्काले २२५ मतका साथ अग्रता लिएकी छन् । माओवादीका पूर्णिमा विकले १४६ पाउँदा नेकपा एमालेका मेनका रेग्मीले ९५ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण