वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै
शनिबार, ३१ वैशाख २०७९, १८ : १३
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन् ।
यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन् । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५ मत ल्याउँदा माओवादीकी शान्ति ढकालले ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण