मुख्यमन्त्री शाहीको गृहपालिका खार्पुनाथमा काँग्रेसका उम्मेदवारको अग्रता
शनिबार, ३१ वैशाख २०७९, २१ : २९
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । एक हजार १५७ मत गणना गर्दा गठबन्धनतर्फबाट काँग्रेसका उम्मेदवार कर्णबहादुर रावलले ६७६ ल्याएका छन् । यस्तै एमालेका प्रकाश शाहीले ४५० मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार माओवादीकी ज्ञानबहादुर सिंह (भरत) ६९१ मत पाएकी छन् । समाजवादीकी शक्तिसिंह ऐडीले ३२४ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण