आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रेनुको अग्रता ४ हजार नजिक

शुक्रबार, ०६ जेठ २०७९, २३ : ०९
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार रेनुले ३९९७ मतको अग्रता बनाएकी हुन् । 

कुल  ६४ हजार १७५ मत गणना हुँदा रेनुले २४६६० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २०६६३ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८८४० मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २६७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६१६९ मत पाएका  छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप