ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा (तस्बिरहरु)
आइतबार, १५ जेठ २०७९, १५ : ४८
अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष ०७९/०८० को बजेट ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ लागेका छन् । मन्त्री शर्मा बजेटको कलेजी कलरको ब्रिफकेस बोकेर दिउँसो ३ः३० मा मन्त्रालयबाट संसद भवनतर्फ लागेका हुन् । संघीय संसदका दुवै सदनबाट अपरान्ह चार बजे बजेट भाषण हुँदैछ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण