कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने
मङ्गलबार, २४ जेठ २०७९, १६ : २५
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए । यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै यसअघि सञ्चालनमा आएका मुख्यमन्त्रीसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बैंक खाता छोरीको सुरक्षा जीवनभरको कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
कर्णाली उज्यालो कार्यक्रम, र बेरोजगार युवाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै हेल्लो मुख्यमन्त्री कार्यक्रमलाई थप व्यवस्थित गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण