दैलेखको जिसस प्रमुखमा काँग्रेसका उम्मेदवारविरुद्ध बागी
बिहीबार, २६ जेठ २०७९, ०९ : ४१
जिल्ला समन्वय समिति (जिसस) दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
जसका कारण आज जेठ २६ गते हुने भनिएको मतदानसमेत अन्योलमा परेको छ । काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् भने बागी उम्मेवदार नमराज शाही हुन् । श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएकी छिन् ।
जिससको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य पदमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण