कीर्तिपुरको टौदहमा सुरक्षा निकायको मनसुन सुरक्षा पूर्वतयारी अभ्यास (फोटोफिचर)
शनिबार, २८ जेठ २०७९, १० : ४४
तीन सुरक्षा निकायले शनिबार कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्वतयारी अभ्यास गरेका छन्।
मनसुन सुरू भएसँगै हुनसक्ने सम्भावित घटना को तयारीस्वरुप अभ्यास गरिएको । गोताखोर र उद्दारमा संलग्न हुने सुरक्षाकर्मीको सहभागिताका साथै रेडक्रस पनि संलग्न थिए।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष तुलनात्मक रुपमा बढी बर्षा हुने बताएपछि देशभरका सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
क्यानडाको उत्कृष्ट पुनरागमन: रोमाञ्चक बराबरीमा क्यानडा र बोस्निया
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण