साउदी अरबले डिज्नी पिक्सारको यो फिल्ममाथि किन लगायो प्रतिबन्ध ?
सोमबार, ३० जेठ २०७९, १६ : ०५
डिज्नी पिक्सारको फिल्म ‘लाइटइयर’ मा साउदी अरबले प्रतिबन्ध लगाएको छ ।
फिल्ममा प्रतिबन्ध लगाउने देशमा मध्य पूर्वका अन्य थुप्रै देश पनि समावेश छन् ।
यी देशलाई ‘लाइटइयर’ मा देखाइएको एक समलिङ्गी जोडीको चुम्बनको दृश्यमाथि आपत्ति थियो ।
सुरुमा अमेरिकामा फिल्मका दुई महिना पात्रबीचको यो दृश्य काटिएर देखाइएको थियो तर पिक्सारका कर्मचारीले जब यो दृश्य हटाउन आपत्ति गरे तब यसलाई पुनः फिल्ममा समावेश गरियो ।
मध्य पूर्वमा एलजीबीटी समुदायको मुद्दा वा उनीहरुको कुरा उठाइएका कारण प्रतिबन्ध हुने यो अर्को एउटा फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण