‘ब्रम्हस्त्र’ मा दीपिकाको स्पेशल भूमिका
मङ्गलबार, ३१ जेठ २०७९, १६ : ०९
अभिनेत्री दीपिका पादुकोण फिल्म ‘ब्रम्हस्त्र’ मा देखिने भएकी छन् । रणवीर कपुर र आलिया भट्टको मुख्य भुमिका रहेको यो फिल्ममा दीपिका स्पेशल भूमिकामा देखिन लागेकी हुन् ।
फिल्मसँग नजिक युनिट सदस्यका अनुसार दीपिकाको भूमिका फिल्मको पहिलो हाफभन्दा दोस्रो हाफमा बलियो छ । फिल्मका निर्देशक आयान मुखर्जी हुन् । दीपिकाले यस अगाडि आयान र रणवीर कपुरसँग फिल्म ‘ये जवानी है दिवानी’ मा काम गरेकी थिइन् ।
रिपोर्टका अनुसार फिल्ममा दीपिकाको अलवा शाहरुख खान समेत अतिथि भुमिकामा देखिनेछन् । आयानको यो फिल्मको रिलिज मिति सेब्टेम्बर ९ बताइएको छ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन अक्किनेनी लगायतको मुख्य भूमिकामा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण