जाजरकोटलाई मौरी उत्पादनको हबको रूपमा विकास गरिने
बुधबार, ०१ असार २०७९, १६ : ५३
जाजरकोट जिल्लालाई मौरी उत्पादनको हबका रूपमा विकास गरिने छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने कर्णालीका अर्थमन्त्री विन्दमान विष्टले जानकारी गराएका हुन् ।
उनका अनुसार प्रदेश रङ्गशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारद्वारा ६० करोड बजेट विनियोजन गरेको छ भने विद्युत्को राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा मार्फत विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत १० करोड बजेटको व्यवस्थापन गरिएको छ। विष्टका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण