हुम्ला जिससमा गठबन्धन : प्रमुखमा समाजवादी र उपप्रमुखमा माओवादी
शुक्रबार, ०३ असार २०७९, १२ : ११
हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने सहमति गरेका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशस्तरीय संयन्त्रले गठबन्धन गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादी तथा उपप्रमुखमा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ ।
नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले दिएको जानकारीअनुसार माओवादी केन्द्रको भागमा उपप्रमुखसहित एक खुल्ला सदस्य, एक दलित सदस्य, दुई महिला सदस्य तथा काँग्रेसको भागमा दुई खुला सदस्य र दुई महिला सदस्य परेको छ । बैठकमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पनि सहभागि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
-
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण