योगाको कमाल : माइली साइरसदेखि लेडी गागासम्म फिट
हरेक वर्षको २१ जुन अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिन्छ । कलाकारदेखि हरेक व्यक्ति आफूलाई फिट राख्न योगको मद्दत लिने गर्छन् । हलिउडका थुप्रै सेलिब्रेटी आफ्नो जीवनमा योगलाई महत्व दिन्छन् । यी हुन् नियमित योग हलिउड सेलिब्रेटी ।
माइली : चर्चित गायिका तथा अभिनेत्री माइली साइरस योगमा रमाउने गर्छिन् । उनी अष्टाङ्ग योग सबैभन्दा बढी गर्छिन् । उनी व्यस्तताको समयमा पनि योगका लागि समय निकाल्न भुल्दिनन् । योगा आसनका तस्बिर समेत उनी सामाजिक संजालमार्फत शेयर गरिरहन्छिन् ।
जेनिफर : अभिनेत्री जेनिफर एनिस्टन ५३ वर्ष भइन् । एक अन्तर्वातामा उनले योगबाट आफूलाई फिट रहन मद्दत मिलेको बताएकी थिइन् । उनी हरेक दिन योग गर्न रुचाउँछिन् ।
लेडी गागा : लेडी गागाले २००४ देखि उनको नियमित रुटिङमा योग समावेस गरेकी छन् । उनी बिक्रम योगाको अभ्यास गर्छिन् । योगले आफूलाई फिट राख्नुको अलवा खुसीका साथ जीवन जिउन मद्दत मिलेके उनी बताउछिन् ।
बियोन्से : पप क्वीन बियोन्से गायनको अलवा फिटनेशको कारण पनि चर्चामा रहिरहन्छिन् । उनको फिटनेश र परफेट लुक्सको राज योग हो । उनको दैनिक रुटिङमा योग पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण