रोल्पाका पुरुषको शव प्युठानको खोलामा फेला
बुधबार, ०८ असार २०७९, ०९ : ४८
प्युठान जिल्लाको माडी खोलमा रोल्पाका एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको स्वर्गद्धारी नगरपालिका–९ स्थित माडी खोलामा रोल्पाको परिवर्तन गाउँपालिका–३ का अन्दाजी ५० बर्षीय भरत वादीको शव मंगलबार अपरान्ह फेला परेको हो ।
खोलाले बगाउँदै ल्याएको उनको शव प्रहरीले निकालेर अहिले विजुवार जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्युठानका प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण