मेलिनाको ‘आकाश छुने’ सार्वजनिक
बुधबार, ०८ असार २०७९, १२ : ५२
गायिका मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर रहेको गीत ‘आकाश छुने’ सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको संगीत छ ।
गीतको भिडियोमा अभिनेता यशराज गराज र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । रोशन कुमारको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईको छायांकन र विनोद बमको सम्पादन छ ।
लोकशैलीमा रोमान्टिक थिममा तयार गीतको भिडियोमा भिडियोमा प्रेमकथा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण