वृद्धामाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी
बुधबार, ०८ असार २०७९, २० : २३
दाङमा एक जनप्रतिनिधिले ७५ वर्षीय वृद्धामाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । घोराही उपमहानगरपालिका–१८ की वडा सदस्य दीपा नेपालीले स्थानीय ७५ वर्षीय वृद्धा रुकुमादेवी नेपालीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।
कुटपिटबाट रुकुमादेवीको बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको जनाइएको छ । एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपाले आफूलाई मत नदिएको भन्दै रुकुमादेवीमाथि कुटपिट गरेको आरोप पीडित पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण