निरहुआ: भोजपुरी फिल्मका स्टारबाट आजमगढको 'नायक' सम्म
सोमबार, १३ असार २०७९, १६ : १६
भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले सपनामा पनि सोचेका थिएनन् कि नौ वर्षपछि उनी त्यही लोकसभा सिटको चुनाव जित्नेछन् जसमा कुनै बेला मुलायम सिंहले जितेका थिए । २०१९ मा पनि उनले सपा प्रमुख अखिलेश यादवसँग चुनाव लडेका थिए । तर त्यतिबेला उनी हार्न पुगेका थिए ।
अखिलेश यादवले लोकसभाको सदस्यताबाट राजीनामा दिएपछि यो सीट खाली भएको थियो र भाजपाले निरहुआलाई पुन: उम्मेदवार बनाएको थियो। तर, यसपटक भने निरहुआ विजयी भए । २७ मार्च २०१९ मा, निरहुआ भारतीय जनता पार्टीमा सामेल भएका थिए । अप्रिल २ मा, सरकारले उनलाई वाई-श्रेणी सुरक्षा दिने घोषणा गर्यो, र अप्रिल ३ मा पार्टीले उनलाई समाजवादी किल्ला भनेर चिनिने आजमगढ लोकसभा सीटबाट उम्मेदवार घोषणा गरेको थियो । यसअघि भोजपुरी सिनेमा क्षेत्रबाट मनाेज तिवारी र रवि किशनले चुनाव जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण