अमेरिकी अभिनेत्री मेरी माराको निधन
बुधबार, १५ असार २०७९, १३ : ४४
पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान रहेको छ ।
थियटरबाट फिल्म अभिनय सुरु गरेकी अभिनेत्रीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गरेकी थिइन् । त्यसपछि थुप्रै फिल्म अभिनय गरेकी उनले टीभीमा पनि पहिचान बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण