टोखामा धान रोपाइँको चटारो, २५ तस्बिरमा हेरौं
बुधबार, १५ असार २०७९, १४ : ०४
आज देशभर दही चिउरा खाएर धान दिवस मनाइँदैछ । मध्यअसार यसबेला कृषकहरु धान रोपाइँ गर्न व्यस्त छन् । सोही सिलसिलामा काठमाडौंको टोखामा पनि किसानहरू धान रोप्न व्यस्त देखिन्छन् ।
धान दिवसका दिन रोपाइँमा व्यस्त टोखाका किसानहरुका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण