काजोललाई ओस्कारको निम्तो
बिहीबार, १६ असार २०७९, १२ : ४६
बलिउड अभिनेत्री काजोल ‘ओस्कार अवार्ड २०२२’ मा सहभागी हुने भएकी छन् । ओस्कार आयोजकले सार्वजनिक गरेको ‘गेष्टअफ क्लास २०२२’ को लिष्टमा उनको समेत नाम उल्लेख छ । यो बर्ष बलिउडबाट काजोल र लेखक रीमा कागतीलाई निम्तो गरिएको छ ।
यस अगाडि बलिउडबाट ओस्कारमा संगीतकार ए आर रहमान, आमिर खान, सलमान खान सहभागी भएका थिए । ‘गेष्टअफ क्लास’ को रुपमा सहभागीले अवार्डका लागि भोट समेत हाल्न पाउनेछन् । आयोजकले यो बर्ष ३९७ मानिसलाई निम्तो गरेको छ ।
काजोल र रीमा कागतीका अलवा भारतबाट ४ अन्य व्यक्तिलाई समेत ओस्कारको निम्तो मिलेको छ । जसमा साउथ स्टार सुर्या, फिल्ममेकर सुष्मिता घोष, आदित्य सुद र सोहिनी सेनगुप्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण