खेत जोत्ने ट्याक्टर पल्टिँदा चालकको मृत्यु
बिहीबार, १६ असार २०७९, २२ : ५५
बाँकेमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउस्थित खेतमा भे २ त १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा सोही पालिका–४ खजुराका २५ वर्षीय देवेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण