महिला युरोकप : इङ्ग्ल्यान्डको विजयी सुरुवात
बिहीबार, २३ असार २०७९, ०७ : १५
बेथ मिडको निर्णायक गोलमा आयोजक इङ्ग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इङ्ग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । इंग्ल्याण्डको जितमा बेथ मिडले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै समूह ए मा तीन अंक जोडेको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ । जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण