त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा
शुक्रबार, २४ असार २०७९, ०६ : २१
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए ।
विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् । त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै देउवाले पुनर्निर्माणमा पहल गर्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण