बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा एकजना मृत अवस्थामा फेला

सोमबार, २७ असार २०७९, २२ : ५७
सोमबार, २७ असार २०७९

 गुल्मीको खज्र्याङ्ग खोलामा  सोमबार एक जना बृद्ध मृत फेला परेका छन् ।  प्रहरीका अनुसार छत्रकोट गाउँपालिका–५ का ६७ वर्षीया कीर्तिकुमार श्रेष्ठ  उक्त खोलामा मृत फेला परेका हुन् ।

श्रेष्ठको शव सदरमुकाम तम्घास  ल्याउने  प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप