पाल्पामा डुबेर एक युवाको मृत्यु
बुधबार, २९ असार २०७९, १८ : ०२
पाल्पामा आज डुबेर एक युवाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ झिर बास बस्ने २७ वर्षीय वसन्त आलेको आफ्नै घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले घरदेखि करिब डेढ सय मिटर टाढा पोखरीमा डुबेर आज बिहान मृत्यु भएको जनाएको छ । घटना बारे थप अनुसन्धान सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण