गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस
बुधबार, २९ असार २०७९, २१ : २१
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण