घाँस-दाउरा गर्न जंगल गएकी वृद्धाको शव भेटियो
शनिबार, ३२ असार २०७९, ११ : ०९
७८ वर्षको उमेरमा घाँस-दाउरा गर्न जंगलमा गएकी पाल्पाकी एक वृद्धा मृत फेला परेकी छन् । शुक्रबार बिहान करिव १० बजे स्थानीय जंगलमा घाँस-दाउरा गर्न गएकी रिब्दिकोट गाउँपालिका–५ मारबासकी ७८ वर्षीया वृद्धा हुमकुमारी बस्नेत मृत फेला परेकी हुन् ।
उनलाई सोही वडाको हर्रेखर्क सामुदायिक वनमा शुक्रबार साँझ मृत फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । युवा बर्गले गाउँ छाड्न थाले पछि ग्रामिण भेगका बृद्ध वृद्धाहरु घरायसी काम गरेर घर धान्न बाध्य बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण