डिफेन्डर कालिडोउ चेल्सीमा
शनिबार, ३२ असार २०७९, ११ : ५४
प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीवालीलाई अनुबन्ध गरेको छ । डिफेन्डर कालिडोउलाई चेल्सीले इटालियन क्लब नापोलीबाट चेल्सीले अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डर कालिडोउले चेल्सीसँग ४ वर्षको सम्झौता गरेका छन् । कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए । नापोलीका लागि उनले ३१७ खेल खेलेका थिए । उनले सेनेगलका लागि ६२ खेल खेलेका छन् ।
चेल्सी अहिले प्रि सिजन टुरमा अमेरिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण