गभर्नर अधिकारीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)
बिहीबार, ०५ साउन २०७९, १६ : २८
विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहीबार अनेरास्ववियू (क्रान्तिकारी), नेविसंघ लगायतका संयुक्त विद्यार्थी संगठनले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा मागिएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण