राजधानीमा थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन (फोटोफिचर)
बुधबार, ११ साउन २०७९, १३ : ५३
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध प्रदर्शन गरेको छ । बुधवार राजधानीमा सो संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो ।
महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए । उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण