ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
मङ्गलबार, १७ साउन २०७९, २० : २९
डोल्पाको ठूलिभेरी नगरपालिका-५ कोरेआरुमा ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लु ४ त ६७०३ नम्बरको ट्याटर दुर्घटना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
-
सांसदको प्रश्न हटाइने, प्रधानमन्त्रीको अभिव्यक्ति सुरक्षित राख्ने ? : ठाकुर गैरे
-
पूर्वअध्यक्ष रवि सिंहकाे कम्पनीसहित व्यवसायीहरु कालोसूचीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण