प्रिमियर लिगमा आज तीन खेल
आइतबार, २२ साउन २०७९, ११ : १५
प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) बिभिन्न तीन खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८:४५ मा हुनेछ ।
आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यसै समयमा हुने अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ ।
आज हुने अन्तिम खेलमा साविकको विजेता टोली म्यानचेस्टर सिटीले वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ९ः१५ मा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण